प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने

काठमाडौं । यतिखेर प्रधानमन्री केपी शर्मा ओली न्युयार्कमा हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन न्युयार्क पुग्नुभएका प्रधानमन्त्री ओली उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । विश्वका शक्तिशाली देशका नेताहरूसँग भेटवार्ता गर्ने अवसर पाएका उहाँनिकटले जनाएको छ । प्रधानमन्त्री ओली मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुभयो । उहाँले ट्रम्पसँग संक्षिप्त कुराकानी पनि … Continue reading प्रधानमन्त्री ओलीले आज महासभामा सम्बोधन गर्ने